Posts

Showing posts from December, 2019

मिलिनियम च्यालेन्जको सार्वजनीक सुनुवाई

Image
साँखु ,२०७६ मसिंर १८ गते बुधबार । शंखरापुर नेपाल सरकारक अर्थ मन्त्रालय अन्र्तगत बिधुत प्रसारण आयोजनाको बातावरिणिय प्रभाब मुल्याङकन (भ्क्ष्ब्) को मौजदा प्रतिवेदन सम्बन्धि सार्वजनीक सुनवाई कार्यक्रम आयोजना गरेको छ । मिलिनियम च्यालेन्जको एकाउन्ट नेपाल द्धारा आयोजना गरेको उक्त कार्यक्रममा जनप्रतिनिधिले पहिला धारण राख्नु पर्ने स्थानीयको माग अनुसार शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले आयोजना प्रभाबित जनताले आफ्नो समस्या स्पष्ट राख्न आग्रह गर्नुभयो उहाँले देश उज्यालो हुने अवस्थामा पुगे पनि प्रभावित क्षेत्रका स्थानीय बासिन्दा अध्यारोमा बस्नुपर्ने अवस्था आय त्यो न्यायोचित नहुने बताउदै आयोजनाले पनि पेलेरै जाने निति लिनु नहुने बताउनु भयो जग्गा दिने नदिने अधिकार जनतामानै भएको बताउदै उहाँले कम क्षति हुने उपायको खोजि गर्नु पर्ने बताउनु भयो ।